प्रस्तुत विषयमा गणतन्त्र दिवस २०८१ हर्षौल्लासपूर्वक मनाउने सन्दर्भमा मिति २००१/०२/१३ गते दिन जिल्ला समन्वय समितिका प्रमुख श्री लक्ष्मण बहादुर सिह ज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णको छाँयाकपि थान ३(तिन)। यसै पत्र साथ संलग्न गरि जानकारी एवं कार्यान्वयनका लागि पठाईएको व्यहोरा अनुरोध छ।