7 Sep, 2026, Mon ddcdoti094@gmail.com (+९७७)-०९४-४२०१५६
समाचार:
/ अन्य

अध्ययन समितिलाई लेखी पठाउने सम्बन्धमा ।

प्रशासन शाखा २०८३ भाद्र २२ गते सोमबार ११:५९:५५ बजे

"गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धी मापदण्ड,२०८३”  को बुदाँ नं.६(क)को १,२,३ र ४ मा उल्लेखित विषय मध्ये कुनै विषयमा अध्ययन गर्न आवश्यक भएमा पत्रको मितिले ७(सात) दिन भित्र अध्ययन समितिको सचिवालय जिल्ला समन्वय समितिको कार्यालय,डोटीमा आइपुग्ने गरी लेखी पठाउनहुन अनुरोध छ ।

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. अध्ययन समितिलाई लेखी पठाउने सम्बन्धमा । २०८३ भाद्र २२ गते सोमबार ४९९.०७ के.बि
© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८३ भाद्र २२ गते सोमबार