डोटी जिल्लाको संक्ष्पित परिचय
भौगोलिक रुपमा पहाडी क्षेत्रमा अवस्थित डोटी जिल्ला भौगोलिक , जैविक, सामाजिक, साँस्कृतिक विधिताले परिपूर्ण रहेको छ । समुद्र सतहवाट लगभग ३४३० मिटरको उचाईमा रहेको डोटी जिल्लामा हिमाली, पहाडी एवं तराई क्षेत्रको वातावरण एवं परिवेश प्रष्ट देख्न र अनुभव गर्न सकिन्छ ।यस जिल्लाले देशको कूल भुभागको १.३७ प्रतिशत (२०२५ वर्ग कि.मी.) भुभाग ओगटेको छ । प्राचीन कालदेखी नैं यस क्षेत्रकैं प्रशासनिक एवं व्यापारिक केन्द्रको रुपमा रहि आएको यस जिल्ला अन्र्तगत हाल सुदूर पश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम दिपायल पर्दछ । प्राकृतिक दृष्टिले मनोरम एवं पर्यटकीय क्षेत्र खप्तडको काखमा रहेको डोटी जिल्ला प्राकृतिक संसाधनहरुमा असाध्यैं धनी भएकाले भविष्यमा विकासका अनेकौं सम्भावनाहरुवाट ओतप्रोत रहेको छ ।
थप पढ्नुहोस्