कक्षा ८ को जिल्ला स्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी जानकारी पठाउने वारे गा.पा./न.पा./वडा कार्यालयकाे कार्यालय भवन सम्वन्धी विवरण पठाउने वारे । आ.व. ०७३-०७४ काे आय व्यय विवरण पठाउने वारे ।(गा.पा./‍न.पा. सवै) छात्रवृतीको लागी आवेदन दिने सूचना गा.पा. र न.पा को फोन नं. , फ्याक्स नं. र ईमेल ठेगाना पठाउने सम्वन्धमा वडा सचिव रिक्त रहेको विवरण पठाउने सम्वन्धमा कर्मचारीको विवरण पठाउने सम्वन्धमा अग्नी नियन्त्रण उपकरणको विवरण उपलब्ध गराई दिने सम्वन्धमा आ‍‌.व. ०७३-०७४ को निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गतका योजनाहरुको विवरण Hyundai Excavator Robex 210LC7 मेसिनको विभिन्न पार्टस खरिद तथा मर्मतका लागि सिलबन्दी दरभाउपत्र आह्वानको सूचना २०७३-०७-०३

डोटी जिल्लाको २०अाै जिल्ला परिषद सम्पन्न

डाेटी जिल्लाकाे २०अाै जिल्ला परिषद २०७२।११।२९ गते अा.व ०७३।०७४का कार्यक्रमका साथ सम्पन्न भएकाे छ । कार्यक्रमकाे अध्यक्षता स्थानीय विकास अधिकारी श्री वासुदेव रेग्मीले गर्नुभएकाे थियाे भने प्रमुख अतिथि माननीय सांसद प्रेम अाले हुनुहुन्थ्याे । अागामि अा.व ०७३।०७४ काे लागि जिल्लाकाे अनुमानित वजेट रू २ अर्व ८९ कराेड,८४ लाख ३५ हजार रहेकाे मा पूजिगत कार्यक्रम तर्फ ७३ प्रतिशत वजेट विनियाेजन भएकाे छ ।
विस्तृत विवरणकाे लागि किल्क गर्नुहाेस्
DSC00226

Skip to toolbar