जिल्ला विकास समितिको कार्यलय डोटीले अागामी अा.व ०७३।०७४को याेजना तर्जुमाका लागि पूर्व योजना तर्जुमा गाेष्ठीकाे अायोजना गरेकाे हुदाँ साे कार्यक्रममा सरकारी संघ संस्था, राजनैतिक दलका प्रतिनिधि , गैसस तथा अन्तराषि्ट्रय गैसस तथा सरकारवालाहरूलार्इ उपस्थितिको लागि अनुराेध गरिन्छ ।
समय -विहान ११ वजे
स्थान -जिल्ला विकास समितिको सभाहल, सिलगढी, डोटी
मिति-२०७२-०८-२०