जिल्ला विकास समितिको कार्यलयलपे इलाकास्तरीय योजना सहजिकरण गर्न जाने जिविसका कर्मचारी तथा विषयगत कार्यलका प्रतिनिधिहरूलार्इ इलाकास्तरीय योजना तर्जुमा सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम २०७२ माघ १४ गते सम्पन्न गरेकाे छ । विभिन्न इलाकामा २०७२माघ १७,१८ र २० गते इलाकास्तरीय योजना तर्जुामा गाेष्ठी सन्चालन हुने हुदाँ कार्यक्रमलार्इ एकरूपता ल्याउन यो कार्यक्रमले सहयोग गर्ने देखिन्छ । कार्यक्रमकाे उद्घाटन स्थानीय विकास अधिकारी श्री वासुदेव रेग्मीले गर्नु भएको थियो भने प्रस्तुतीकरण जिल्ला शासन विज्ञ प्रज्ञान घिमिरेले गर्नुभएको थियो ।
इलाकास्तरीय योजना तर्जुमा गोष्ठी प्रस्तुतिकरण