जिल्ला विकास समितिकाे कार्यलयले अायोजना गरेकाे २० अाेै जिल्ला परिषदकाे सुरूवातकाे लागि गिरएको पूवर्याेे जना तर्जुमा गाेष्ठि जिल्ला विकास समितिका प्रमुख एवं स्थानीय विकास अधिकारीको अध्यक्षता राजनैितक दल, विषयगत कार्यलय, गैसस तथा पत्रकार र कर्मचारी गरी ६५ जनाको उपस्थितिमा सम्पन्न भयो । कार्यक्रमको संचालन कार्यक्रम अधिकृत टेक व खड्काले सन्चालन गर्नु भएकाे थियो भने प्रमुख जिल्ला इन्जिनियर राजकाजी श्रेष्ठले कार्यक्रमकाे वारेमा जानकारी तथा स्वागत गर्नुभएकाे थियो । जिल्ला शासन विज्ञ प्रज्ञान घिमिरेले प्रस्तुति गर्नु भएकाे प्रस्तुतिमा छलफल गरी प्रस्तावमा निम्मन अनुसारका कुराहरू थप्न निणर्य गरेको छ।
१.इलाका स्तरीय गाेष्ठीमा विषयगत कार्यलयले समेत नेतित्व गरेर जाने
२.इलाका स्तरीय योजनाहरू जिल्ला विकास समितकाे वेभ साइटमा माघ २८ गते सम्ममा राख्नने
३.विषयगत समितिकाे वैठक सुरू हुनु भन्दा कम्तिमा २ दिन पहिले विषयगत कार्यलयले अाफु अन्तरगतका गै.स.सकाे समेत कार्यक्रम ताेकिएकाे फर्मायटमा जिल्ला विकास समितिकाे कार्यलयमा पेस गर्ने । पेस email मार्फत समेत गर्न सकिने। email -dgedoti@gmail.com,ddcdoti@mofalfd.gov.np
4.वाँझो रहेका जग्गाहरूमा खेती नगरेमा थप कर लगाउने व्यवस्था गर्ने नीति लिने ।
५. गाँउ विकास समितिहरूले पाैस मसान्त सम्ममा अनिवार्य रूपमा गाँउ परिषद गर्ने।
६. जिल्लामा अाउने नयाँ गैससलार्इ सार्वजनिक स्थानमा शाैचालय वनाउन लगाउने ।
पूर्व योजना तर्जुमा गोष्ठीको प्रस्तुती
२० अाै जिल्ला परिषद वैठक कार्यतालिका